‘रवि प्रकरणका ८ तथ्य’

डा. अंगराज तिमल्सीना । रवि प्रकरण: अहिले सामाजिक सन्जाल रबि लामिछानेबारे ध्रुबिकृत छ । रबिलाई मन पराउने र मन नपराउने दुबै थरीका पोस्टले सामजिक सन्जाल भरिएको छ । उनका बिरुद्दमा उनी झूठ, अपराधी, बैमान र गैर-नागरिक भएको चित्रण गरिएकोछ भने उनका समर्थकहरुमा यो पुरातनबादी राजनीतिको चंगुलले उनलाई फसायो भन्ने छ । १. यथार्त के हो … Continue reading ‘रवि प्रकरणका ८ तथ्य’